पितृको श्राद्ध गर्दा हुन्छन् यी फाइदा

गरुड पुराणमा उल्लेख गरिएअनुसार तुलसीबाट पिण्डार्चन गर्न (पिण्ड पाउन) का लागि पितृगण प्रलयपर्यन्त तृप्त हुन्छन् । 

जब उनीहरु तुलसीको गन्धसहित पिण्ड प्राप्त गर्छन् प्रसन्न भएर गरुडमा सवार हुँदै विष्णुलोक जान्छन् । पितर (पितृ) प्रसन्न हुनु भनेको सबै देवता प्रसन्न हुनु सरह हो । 

शास्त्रहरुमा श्राद्धभन्दा कल्याणकारी कार्य अन्य कुनै पनि नभएको भनेर उल्लेख गरिएको छ । यस्तै वंशबृद्धिका लागि पितृको आराधना नै एकमात्र उपाय भएको शास्त्रमा उल्लेख गरेको पाइन्छ । 

पितृको श्राद्ध गर्दा यस्ता फाइदा हुने शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ;

– श्राद्ध–कर्मले मानिसको आयु बढ्छ । 
– पितृगणले मानिसलाई पुत्र (सन्तान) प्रदान गरेर वंश विस्तार गर्छन् । 
– परिवार धन्य–धान्यले भरिपूर्ण हुन्छ । 
– श्राद्ध–कर्मले मानिसको शरीरमा बल–पौरुष (शक्ति) बढ्छ । 
– श्राद्ध गर्दा पितृले स्वास्थ्य, बल, श्रेय, धन–धान्य आदि सबै सुख, स्वर्ग र मोक्ष प्रदान गर्छन् । 
– पितृको श्राद्ध गरिने परिवारमा कुनै पनि प्रकारको कलह बाँकी रहँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि