गोरखा, चैत २८ – स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा गोरखाको पालुङटारमा नयाँ शक्तिले चुनावी अभियानलाई तीव्रता दिएको छ । नयाँ शक्ति पालुङटार नगर संयोजक अशोक देबकोटाका अनुसार, नयाँ शक्तिले पालुङटारमा स्थानीय निर्वाचन जितेर संमृद्धिको यात्रा सुरुवात गर्ने बताए ।
संयोजक देबकोटाले नगरपलिकामा नयाँ शक्तिको जीत सुनिश्चत भएको भन्दै, आफूहरुले नगरपालिकालाई पाँच वर्षभित्र नेपालकै उत्कृष्ट नगरपालिका बनाउने बताए । देबकोटाले नयाँ शक्तिको नारा र यसको लगनशीलता देखेर देशभरका जनताले नयाँ शक्ति नै खोजेको जिकिर गरे ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने