पाउलिन्होको २ गोलपछि ब्राजिलले बनायो अग्रता

timthumb-62पाउलिन्होले २ गोल गरेपछि विश्वकप छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले उरुग्वेविरुद्ध २–१ गोलको अग्रता लिएको छ।

दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत शुक्रबार बिहान मोन्टेभिडियोमा हाल चलिरहेको खेलमा उरुग्वेले ९ मिनेटमा पेनाल्टीबाट अग्रता बनाएको थियो। तर, घरेलु टोलीको अग्रतालाई चिर्दै पाउलिन्होले दुई गोल गरिसकेका छन्।

खेलको ९ मिनेटमा एडिन्सन काभानीको पेनाल्टी गोलबाट उरुग्वेले अग्रता बनाएका थियो। तर, १८ मिनेटमा डिबक्स बाहिर बाट खतरनाक लामो प्रहार गर्दै पाउलिन्होले पहिलो हाफको खेललाई बराबरीमा राख्न पाउलिन्होले योगदान गरे।

उनले दोस्रो हाफको ५१ मिनेटमा पनि अर्को गोल गरे। पाउलिन्होको यो आठौं अन्तर्राष्ट्रिय गोल हो। उनले उरुग्वेविरुद्ध ३ गोल गरेका छन्।

विश्व कप छनोटमा उरुग्वे दोस्रो स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले