पाँचखाल– १३ मा ३ गते पुन: निर्वाचन

वैशाख ३१, काठमाडौं: काभ्रेको पाँचखाल नगरपालिका १३ मा वैशाख ३० गते रोकिएको मातदान जेठ ३  गते हुने भएको छ । नगरपालिका १३ नम्बर वडाको श्रीराम माध्यमिक विद्यालयमा  रोकिएको मतदान ३ गते गर्ने निर्णय भएको जिल्ला निवार्चन अधिकृत उमेश राइले बताए ।  

नगरपालिकाको निर्वाचन अधिकृतको  कार्यालयले ३ गते उक्त मतदान केन्द्रमा  मतदान हुने सूचना प्रकाशित गरेको छ ।    ३० गते एमाले र कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि मतदान केन्द्रमा तोडफोड भएको थियो ।

पालिकामा सर्वदलीय छलफलमा सहमति भएपछि ३ गते मतदान गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द