May 21, 2017

पहिलो निर्वाचनबाट पाठ : दोस्रो चरणको निर्वाचनमा नयाँ सुरक्षा रणनीति

जेठ ७, काठमाडौं – निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिसँग शनिबार छलफल गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

पहिलो निर्वाचनमा कतिपय अवाञ्छित गतिविधि भएको भन्दै दोस्रो चरणको निर्वाचनमा केही संयमित हुन दलका कार्यकर्तालाई आग्रह गर्न लगाउने उदेश्यले आयोगले चाडै प्रमुख दलका हिर्ष नेताहरुसँग छलफल गर्ने तय गरिएको आयोग स्रोतले जनाएको छ ।

गृह मन्त्रालयले निर्वाचनका लागि तयार गरेका सुरक्षा योजनामा आवश्यक रणनीति परिमार्जन र थप कार्ययोजना बनाई आगामी बैठकमा पेस गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने