पहिलेभन्दा दोब्बर मुल्यमा नेपाल भित्रियो ‘बाहुबली २’

‘बाहुबली’भन्दा यसको सिक्वेल दोब्बर महँगोमा नेपाल भित्र्याइएको छ। आउँदो हप्ता रिलिज हुने फिल्मलाई वितरक सुनील मानन्धरले तीन करोड रुपैयाँमा ‘नेपाल राइट’ खरिद गरेको हुन्।

timthumb-66

 यसअघि वितरक कम्पनी ‘दर्शना आर्टस्’ले डेढ करोडमा बाहुबली खरिद गरेको थियो। यसपटक मानन्धरको स्वामित्वमा रहेको ‘श्रीराम बालाजी फिल्मस’ ले यो सिक्वेलको नेपाल वितरण अधिकार खरिद गरेको हो।

एसएस राजामौली निर्देशित फिल्म बहुप्रतिक्षित बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं