पहाडका मतदाताका पुरानो उही माग -सडक, पुल, खानेपानी र विजुली

chunab-vote_eI0ChIhylqकाठमाडौँ, २७ कात्तिक ।  ईलाम नगरपालिका ७ महभिरकी ५६ बर्षिया देवमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् ।

काठमाडौँ, २७ कात्तिक ।  ईलाम नगरपालिका ७ महभिरकी ५६ बर्षिया देवमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् ।

तर, उनलाई चुनावमा बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयौं लाग्दैन ।

प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

भन्ने जिज्ञासामा उनले उनी पुरानो उही माग दोहोर्याईन सडक, पुल, खानेपानी र विजुली ।

ईलाम मात्र होईन, मेची महाडका जिल्लामा बर्षौदेखि मुख्य समस्या र अभाव हुन् यी ।

गाउँमा सडक छैन, पुलपुलेसा छैनन्, खोनपानीका लागि संघर्ष गर्नुपरेको छ, विजुली छैन । नागरिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण