परिवार नियोजन संघमा ब्रह्मलुट

Pariwar-niyojan१७ भदाै, काठमाण्डाै । नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ। संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमित तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र विधानलाई समेत उल्लंघन गर्दै मनोमानी ढंगले  सञ्चालन गर्न थालेपछि संघको अस्तित्व संकटमा परेको हाे ।

संघले आफ्ना कार्यक्रम सञ्चालन गर्न कानुनबमोजिम पेश गर्नुपर्ने कागजात पेश नगर्ने, परियोजनाहरू स्वीकृति बिना सञ्चालन गर्ने, कार्यक्रम सञ्चालनपछि अनुमोदन नगर्ने तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरू संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ। जसको कारण १ करोड जनताले प्राप्त गरिरहेको सेवा बन्द हुने अवस्थामा छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्यौलमा परेको छ। आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि