‘पद्मावती’को बिवादबारे सलमान खानले बोले यस्तो

सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावती’ को केही हप्तादेखि भारतका कयौं संगठनहरुले विरोध गरिरहेका छन् । कोही फिल्मको पक्षमा उभिएका छन् भने कोही फिल्मको प्रदर्शनमा रोक लगाउन माग गर्दै सडकमा उत्रिएका छन् ।

salman-padmavati-slbयसैविच बलिउडका ‘सुल्तान’ सलमान खानले फिल्मलाई लिएर आफ्नो विचार राखेका छन् ।

सलमानले टिभी च्यानल सीएनबीसीसँग कुराकानीको क्रममा भने, ‘फिल्म हेर्नुभन्दा पहिला नै ‘पद्मावती’को बारेमा कुनैपनि तरिकाको सोच बनाउनु ठिक होइन ।

मलाई लाग्छ कि हामीसँग सेन्सर बोर्ड छ । सेन्सर बोर्डले यो कुराको डिसाइड गर्छ ।’ ‘खामोशी’, ‘हम दिल दे चुके सनम’ र ‘सांवरिया’ जस्ता फिल्ममा भंसालीसँग काम गरिसकेका सलमानले भंसाली एक महान फिल्म निर्माता रहेको पनि बताए ।  सलमानले अगाडि भने, ‘फिल्म ‘पद्मावती’ हेर्नुभन्दा अगाडि नै कुनैपनि प्रकारको फैसला गर्नु राम्रो होइन । सञ्जय लीला भंसालीले राम्रो फिल्म बनाउनुहुन्छ र उहाँको फिल्ममा कुनैपनि नराम्रो हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं