पत्रपत्रिकाका फ्रन्टपेजः चरणबद्ध चुनावले बढायो खर्च

४ भदौ, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरु निर्वाचनकै विषयले भरिएका छन् । पत्रपत्रिकाहरुले २ नम्बर प्रदेशको चुनावलाई प्रतिष्ठाको विषय बनाउँदै सबै दल केन्द्रित भएको लेखेका छन् । निर्वाचन प्रचारका क्रममा भएका आचारसंहिता उल्लंघनका घटनालाई पनि पत्रिकाहरुले छापेका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा गर्दा चुनाव खर्च ह्वात्तै बढेको छ । पहिलो र दोस्रो चरणको स्थानीय चुनाव सम्पन्न गर्न ६ अर्ब ३० करोड खर्च गरेको आयोगले तेस्रो चरणअन्तर्गत असोज २ को निर्वाचनका लागि १ अर्ब ७५ करोड खर्च हुने अनुमान गरेको पत्रपत्रिकाले लेखेका छन् ।

 

नेपालमा बढ्दो चिनियाँ तस्करीदेखि सरकारी संरचनाहरु निर्माणमा ठेकेदारले गर्ने लापरवाहीलगायत विषयलाई आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर लेखेका छन् ।केही पत्रिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यतालिकामा सरकारले नै आपत्ति जनाएको लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने