पत्याउनै गाह्रो, १ सय ४१ वर्षपछि पनि मृत शरीर जस्ताको तस्तै…

२७ साउन,एजेन्सी – संसारमा यस्ता चमत्कार भइरहन्छन, जुन कुरा सुनेर पत्याउन मुश्किल हुन्छन । एउटा यस्तै चमत्कार बाहिर आएको छ । पेरिसमा १ सय ४१ वर्ष पहिलेको मृत शरीर अहिलेसम्म शिशामा सकुशल राखिएको छ ।

Catherine-Laboure-body

यो मृत शरीर क्याथरीन लेबोर (Catherine Laboure)को हो । जसको सन १८७६ मा ७० वर्षको उमेरमा निधन भएको थियो । त्यसपछि उनको शरीरलाई प्रीजर्व गरेर राखिएको छ । करीब ५६ वर्षपछि १९३३ मा उनको शरीरलाई बाहिर निकालिएको थियो र उनको शरीर जस्ताको तस्तै थियो ।

 

यसरी शरीरमा कुनै परिवर्तन नभइ जस्ताको तस्तै देख्दा सबै चकित भएका थिए । त्यसपछि मृत शरीरलाई शिशाको ग्लासमा राखेर एक चर्चभित्र राखिएको थियो । जसलाई हेर्नको लागि मानिसहरुको भिड लागिरहन्छ । एक रिपोर्टका अनुसार क्याथरिन जब ९ वर्षकी थिइन, उनको आमाको मृत्यु भएको थियो । अनि जब उनको अन्तिम संस्कार भईरहेको थियो तब क्याथरिनले ईसा मसिहको आमाको प्रतिमामा अँगालो मारेर भनेकी थिइन, ‘आजदेखि तिमी नै मेरो आमा हो’ । त्यही साँझ जब उनी चर्चमा बसेकी थिइन तब उनले एक बच्चाको आवाज सुनिन् । त्यसपछि उनले वर्जिन मेरीको काखमा रहेको बच्चाको हातमा छोइन्, ईसा मसीहको आमाले उनीसँग कुरा पनि गरेकी थिइन ।

 

त्यसपछि उनको शरीरमा एक किसिमको तागत आयो र उनलाई थाहा भयो कि भगवानले उनलाई मानिसहरुको सेवा गर्न पठाएका रहेछन भनेर । क्याथरिनको जिन्दगी यहीबाट परिवर्तन भएको थियो । जसको कारण उनले गरीब, दुखी, कमजोर व्यक्तिको सेवा गर्ने फैसला गरिन । आफ्नो जीवनभर उनले विभिन्न ठाउँमा गएर उत्थान केन्द्र खोलेर सेवा गर्न थालिन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि