न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राजीनामा दिँदै

५ माघ , काठमाडौं ।  न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा दिने भएकी छिन् ।

चुनाव हुनु अगाडि नै आर्डेनले राजीनामा दिने तयारी गरेकी हुन । आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम चुनाव हुँदैछ।

आफ्नो राजीनामा घोषणामा आर्डेनले नयाँ चुनावलाई नयाँ पार्टी ‘सैनिक’ आवश्यक परेकोले आफुले राजीनामा दिने बताएकी हुन ।

उनले आफ्नो राजीनामापछिको समय श्रीमान् र छोरीलाई दिने बताएकी छिन् । सन २०१७ मा प्रधानमन्त्री हुँदा आर्डेन ३७ वर्षकी थिइन। उनी त्यो बेला सबैभन्दा कान्छी प्रधानमन्त्री थिइन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित