काठमाण्डौ,२६ जेठ । भारत र श्रीलंकास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जादै हुनुहुन्छ भने अब अनिवार्य नो अब्जेक्सन लेटर (स्वीकृती पत्र) लिएर मात्र जानुहोला। साथमा नो अब्जेक्सन लेटर छैन भने भारत र श्रीलंकाका कुनै पनि विमानस्थलले तपाईलाई तेस्रो मुलुकको लागि हवाई यात्राको अनुमति दिने छैनन्। यो खबर अत्युत पुरीले आजको नयाँ पत्रिकामा लेखेका छन्।
वैदेशिक रोजगारी, भ्रमण तथा अध्ययन भिसाका नाममा नेपालस्थित त्रिभुवन विमानस्थलको साटो छिमेकी मुलुकका विमानस्थलको प्रयोग गरी विदेशमा मानव तस्करी बढेपछि अध्यागमन बिभागसहित सरोकारवालाको संयन्त्रले कुटनीतिक पहलमार्फत सम्बन्धित मुलुकलाई कडाई गर्न आग्रह गर्ने निर्णय गरेका हुन्।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।