नेशन मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा चिकित्सक संघको आन्दोलन

काठमाडौं, १० भदौ– नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । 

सरकारले संघसँग गरेको सम्झौताको अवमूल्यन गर्दै कलेजलाई सम्वन्धन दिएको भन्दै आन्दोलनका कार्यक्रमका घोषणा गरेको हो । 
4
संघको आज बसेको बैठकपछि जारी गरिएको विज्ञप्ती मार्फत आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् । 

प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्री, त्रिवि, मेडिकल काउन्सिल लगायतकालाई ज्ञापन पत्र बुझाउने, सरकारी, निजी स्वास्थ्य संस्थामा कार्यगतहरुले कालोपट्टी बाँधी नियमति काम गर्ने घोषणा गरेको छ । 

संघले आफ्ना मागहरुलाई वेवास्ता र अवमूल्यन गरेको खण्डमा कठोर आन्दोलनमा जान बाध्य हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने