नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित

२० भदौ, काठमाडौं – एशियन कप छनौट चरणको तेस्रो खेलमा नेपाल आफ्नै मैदानमा ताजिकिस्तानसँग पराजित भएको छ ।

Football-team-nepalसातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल १ का विरुद्ध २ गोलले पराजित भयो । सुरुको ३० मिनेटमै दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

नेपालका लागि विमल घर्तीमगरले गोल गरे । यसअघिका दुई खेलमध्ये फिलिपिन्ससँग हारेको नेपाल ओमनसँग बराबरी खेल्दै एक अंक जोडेको छ । यसअघिका दुबै खेल हारेको काजकिस्तानको ३ अंक भएकोछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति