काठमाडौं – ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ दुई चलचित्र रिलिजको तयारीमा रहेका निर्देशक मिलनले अर्काे चलचित्र घोषणा गरेका छन् । चलचित्र हो ‘लिलिबिली’ ।
चाम्सले ‘लिलिबिली’ रोमकम जानरामा निर्माण गर्न लागेका हुन् ।
बेलायतको लन्डन र स्कटल्यान्डमा हुने यो चलचित्रमा हलिउड चलचित्र डक्टर स्ट्रेन्जमा खेलिसकेकी शिल्पा मास्के लिड हिरोइनमा लिइएको निर्देशक चाम्सले बताए ।
साढे २ करोड बजेट बताइएको चलचित्रमा लिलिबिलीमा शिल्पाको अलवा एक अभिनेता तथा एक अभिनेत्रीको अलवा केही कलाकारको समेत अभिनय रहनेछ । दुई लिड चरित्रका लागि नयाँ कलाकारको खोजी भइरहेको निर्देशक चाम्सले बताए ।
त्रिकोणात्मक प्रेमकथामा बनन लागेको यो चलचित्र चाम्स इन्टरटेनमेन्ट र अभिनेता समेत रहेका निर्माता बितरक गोविन्द शाहीको काफिया फिल्मस्बाट बन्न लागेको हो ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको