July 1, 2020

नेकपा स्थायी समिति बैठक विहीबारसम्मका लागि स्थगित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक विहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

बुधबार बिहान बसेको बैठक दिउँसो १ बजेसमम चलेर सकिएको हो । बुधबारको बैठकमा स्थायी समिति सदस्यहरु लीलामणि पोखरेल, मातृका यादव र योगेश भट्टराईले आफ्नो धारणा राखे । त्यस्तै आमन्त्रित सदस्यहरु न्नदु प्रसाईं र पेशल खतिवडाले पनि आफ्नो धारणा राखेका छन् ।

बैठकअघि बुधबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले केही स्थायी समिति सदस्यहरुसँग परामर्श गरेका थिए ।

पछिल्ला बैठकहरुमा अध्यक्षद्वयबीच टकराव बढिरहेको छ । मंगलबारको बैठकमा नेकपाका शीर्ष नेताहरुले एक स्वरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी