June 24, 2020

नेकपा स्थायी समिति बैठकः ७ एजेन्डा तय, अध्यक्षद्वयले धारणा राखे

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ महिला पछि बसेको स्थायी समितिको बैठकमा ७ एजेन्डाहरुमाथि छलफल भइरहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकको सुरुमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयले मन्तव्य राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार सरकारको काम, कोरोना महामारी, नेपालको सीमा समस्या, एमसीसी, नागरिकता विधेयक, पार्टीको कामबारे छलफल हुनेछ ।

प्रवक्ता श्रेष्ठका अनुसार अर्को बैठक असार १२ गते ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपा बैठकका ७ एजेन्डाहरु यस्ता छन्-
१. वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे सम्बाेधन ।
२. काेभिड-१९ काे नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा ।
३. नेपालकाे सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारकाे कामकाे समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामकाे समीक्षा र सांगठानिक एकथाकाे बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६. एममसीसीका सम्बन्धमा ।
७. विविध ।
क. रूकुम घटना
ख. नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूकाे भत्ता ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी