२२,असाेज : कपा मालेकी सांसद कलसा महरा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित विशेष कार्यक्रमका बीच सांसद महरासहित ७ नम्बर प्रदेशका माले नेतारकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
उनी संसदमा कञ्चनपुर जिल्लाबाट प्रतिनिधित्व गर्छिन्। सांसद महरासँगै माले कञ्चनपुर जिल्ला कमिटीका नेताहरु उमा शाही, कमला भट्ट, जानकी ठगुन्नालगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने