August 4, 2020

नेकपाका विद्यार्थी नेताले प्रचण्डलाई धम्क्याए, प्रधानमन्त्रीले बोलाएको सर्बदलिय बैठकमा किन प्रचण्डको अनुपस्थित ?

काठमाडौँ, २० साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठनका संयोजक ऐन महरले आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको विज्ञहरुसगको छलफलमा देउवा आउने, प्रचण्ड नआउनुकाे कारण के हाे ? भनी आक्रोश ब्यक्त गरेका छन  ।

उनले भनेका छन, “प्रधानमन्त्रीले आयोजना गर्नु भएको कोरोनाको बिषयमा बिज्ञ हरु संगको छलफलमा राजनितिक नेतृत्व पनि आमन्त्रित गरिएको थियो जसमा कांग्रेस सभापति शेर ब देउवा र अन्य राजनितिक दलका शिर्ष नेतृत्व उपस्थित हुँदा नेकपा अध्यक्ष क. प्रचण्ड अनुपस्थित हुनुको कारण चाहिँ के रहेछ ?”

उक्त बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञहरुको सहभागी रहेको थियो  तर नेकपा कै अध्यक्ष प्रचण्ड भने अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने