काठमााडौं – यस अघि तीन पटक सरीसकेको स्थानीय तह दोस्रो चरणको निर्वाचन फेरि सार्ने सरकारको भित्रि तयारीले मुलुकमा थप जटिल्ता निम्त्याउदे देखिन्छ । प्रधानमन्त्री शेर बहादुर देउवासहित सत्तारुढ दलले ठीक एक महिनाअघि बैशाख ३१ गते हुने निर्वाचन टारेर प्रदेश १, २, ५ र ७ को निर्वाचन ारे पनि निार्वचन तोकिएकै समयमा हुने विश्वास रहेको हो ।
त्यो विश्वास लत्याउदै त्यसपछि पुनः दुईपटक गर्दै आर १४ का लागि सारकेका निवार्चनको भविष्य पनि अनिश्चित बनाउने काम देउवा नेतृत्वको सरकार हुन लागेको छ। देउवा आफैले आफुलाई संकटको अवस्थामा पारेका छन् । जसरी पनि सत्ता चाहियो, बाँकी प्रक्रियाप्रति उनलाई चासो भएन ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।