१९ कात्तिक, काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि दुई नम्बर प्रदेश, मधेस प्रदेशमा परिणत हुने बताएका छन् ।
सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले वर्षोदेखि उत्पीडन र शोषणमा परेका मधेसी जनताको पहिचानलाई सुनिश्चित गर्न दुई नम्बर प्रदेशलाई मधेस प्रदेश कायम गर्न जरुरी रहेको बताएका हुन ।
उनले निर्वाचनमा राजपा र फोरम गठबन्धन दुई नम्बर प्रदेशमा पहिलो शक्ति बन्ने दावि पनि गरे ।
निर्वाचनमा भाग नलिदा मधेश बिरोधीहरु मधेशबाट जितेर जाने खतरा रहेकाले निर्वाचनलाई आन्दोलनकै रुपमा स्विकार गरिएको पनि दावि गरे । यादव सप्तरी क्षेत्र नम्बर दुईवाट यो पटक प्रतिनिधि सभा सदस्यमा उम्मेदबार रहेका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।