नियमारका लागि भनेपनि रियल मड्रिडलाई हराउनुपर्छः इनिएस्टा

च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाका मिडफिल्डर एनड्रेस इनियस्टाले नियमारका लागि पनि सोमबार हुने एल क्लासिकोमा रियल मड्रिडलाई पराजित गर्नुपर्ने बताएका छन् ।

captain

च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनाले आफ्नो ध्यान रियल संगको खेलमा केन्द्रित गर्ने इनियस्टाले बताएका छन् । ‘च्याम्पियन्स लिगबाट बाहिरिदा हामी अत्यन्तै निराश छौ । तर, बाकी रहेको संभावनाका लागि लड्न हामी तयार छौं,’उनले भने,‘ रियलसँगको खेल हाम्रो लागि अन्तिम अवसर हो । तसर्थ हामीले राम्रोसंग खेल्नुपर्नेछ । ’

युभेन्टससंग दुवै लेगमा गोल गर्न नसक्दा च्याम्पियन्स लिगको अन्तिम ८ बाट बाहिरिएको बार्सिलोनाले पहिलो लेगमा ३–० को हारको सामाना गरेको थियो भने गए राती दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएको थियो ।

रियल भन्दा १ खेल बढी खेलेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा ३ अंकले पछि रहेको छ । बार्सिलोनाले रियललाई हराउन नसके उपाधि जित्ने सम्भावना कमजोर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति