नायिकाले लगाइन् निर्मातामाथि यौन शोषणको आरोप

 

नायिकाले_लगाइन्_निर्मातामाथि_यौन_शोषणको_आरोप8336-750x481
काठमाडौँ । ‘सही पकडे है’ डायलगबाट चर्चित भएकी र ‘भाभीजी घर पर हैं’ सिरियलमा समेत काम गरिसकेकेकी शिल्पा सिन्देले निर्माता सञ्जय कोहलीमाथि यौन र मानसिक उत्पीडनको आरोप लगाएकी छन् ।

उनले पालघर जिल्लाको वाल्वी प्रहरीमा यौन उत्पीडनको आरोपपत्र समेत दर्ता गराएकी छन् । शिल्पा सिन्देले भनिन्, ‘निर्माता सञ्जय कोहलीले मलाई तिमी मेरो ध्यान राख, म तिम्रो ध्यान राख्नेछु भने । उनले तीन–चार पटक मलाई अंगालो मारेर संवेदनशील स्थानमा समेत छोए ।’ सिन्देले यौन उत्पीडनको उजुरी एक वर्ष पछि गरेको विषयमा भने आफू विरामी परेको उल्लेख गरेकी छन् । उनले आर्टिस्ट एशोसिएसनमा यौन उत्पीडनका बारेमा जानकारी दिएकी थिइन् ।

उनले भनिन्, ‘यो उद्योगमा बलात्कारजता कुनै चिज हुँदैनन् र अनुचित रुपमा छुने काम हुन्छ । यसमाथि म प्रतिक्रिया दिन सक्दिन ।’ शो का निर्माताले एक बयानमा उनले सिन्देको आरोप आधारहीन भएको दाबी गरेका छन्। आजको राजधानी दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।