मुम्बई । भारतीय क्रिकेट कप्तान विराटले विज्ञापनका लागि आफ्नो दैनिक पारिश्रमिक (रेट) बनाएका छन् । २८ वर्षीय कोहलीले अब विज्ञापनमा अभिनय गरेको प्रतिदिन ५ करोड रुपैयाँ लिने छन् । यससंगै उनी सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय सेलिब्रेटी बनेका छन् । कोहली करिब १८ ब्राण्डको लागि प्रचार गर्छन् ।
यसभन्दा पहिले २.५ देखि ४ करोड रुपैयाँ प्रतिदिनका हिसावले पारिश्रमिक लिइरहेका थिए । कोला कम्पनी पेप्सीसंग करार रिन्यू गर्दै कोहलीले बढी पारिश्रमिकको कुरा गरेका थिए ।
यससंगै अन्य दुई ब्राण्डले पनि कोहलीको नयाँ पारिश्रमिकको पुष्टि गरेका छन् । कोहली अब पूर्व कप्तान महेन्द्रसिंह धोनी, बलिवुड स्टार शाहरुख खान, रणबीर कपूर र रणवीर सिंह भन्दा पनि बढी विज्ञापनको पारिश्रमिक लिने स्टार बनेका छन् ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको