दुई लाख बढी रकमसहित पाँच जुवाडे पक्राउ

कञ्चनपुर : कृष्णपुर नगरपालिका–१ बाट एक लाख ८१ हजार ४ सय रुपैयाँसहित पाँचजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–१ का सुमन भण्डारी, दमन चन्द, वडा नम्बर ५ का यज्ञराज पाण्डेय, शुक्लाफाँटा नगरपालिका–४ का जयबहादुर धानुक र वडा नम्बर ७ का नरबहादुर कुवँर रहेका छन् ।

प्रहरीको टोलीले उनीहरूलाई शनिबार साँझ स्थानीय विपिन चन्दको घरमा जुवा खेल्दै गरेका अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

पक्राउ परेकाहरुमाथि जुवा ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडि बढाइने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने