दीपिकाले किन छाडिदिइन् शाहरुखको फिल्म ?

अभिनेत्री दीपिका पादुकोणले शाहरुख खानको फिल्म छाडिदिएकी छिन् । शाहरुखसँगै निर्देशक आनन्द एल रायले बनाउन लागेको फिल्ममा ‘साइन’ गरिसकेकी दीपिकाले अब आफ्नो भूमिका नरहने घोषणा गरेको बलिउडमा खबर छ । यो फिल्ममा शाहरुखले होचो–पुड्को व्यक्तिको रोल गर्दै छन् । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

deepika-padukone

दीपिकाले किन छाडिन् त शाहरुखको फिल्म रु शाहरुख–दीपिकालाई स्क्रिनमा सँगै देख्न चाहने फ्यानका लागि यो प्रश्न महत्वपूर्ण पक्कै लाग्छ । खासमा, जयपुरमा निर्देशक भन्सालीको फिल्म ‘पद्मावती’को सुटिङमै लफडा भएर फेरि दोस्रोपटक सुटिङ गर्नुपर्ने भएपछि दीपिकाले निर्देशक आनन्दको फिल्म छाड्नु परेको हो । दुवै फिल्मको सुटिङ मिति जुधेपछि पूरानो जिम्मेवारी पूरा गर्न उनले नया“ फिल्ममा काम नगर्ने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं