दीपिकाको ‘पद्यमावती’ चलचित्र चल्न नदिने धम्कि

रानी पद्यमावतीको विषयमा बनेको चलचित्र ‘पद्यमावती’को विरोधको दायरा बढेको छ । पछिल्लो पटक सियासी पार्टीले समेत चलचित्र चल्न नदिने धम्कि दिएको छ । जैन मुनीले चलचित्रको औचित्यमाथि पहिल्यैदेखि प्रश्न उठाउँदै आएको छ ।

af6dc089d1b7eff83a00468d7eef94d0

जैन मुनीले चलचित्रका निर्देशक सञ्जयलीला भन्साली र नायिका दीपिका पादुकोणप्रति इंगीत गर्दै चलचित्र प्रदर्शनमा रोक लगाउने धम्की दिएको छ । जैन मुनिले निर्देशक भन्सालीका विषयमा तल्लो स्तरको टिप्पणी गर्दै भनेका छन्-‘भन्साली कच्छबाट भागेर मुम्बइमा शरण लिएका एक निर्माता/निर्देशक हुन् ।’ जैनमुनीले एक भिडियो पोष्ट गर्दै भनेको छ- ‘फिल्म बनाउ, पैसा कमाउ हाम्रो सरोकारको विषय होइन तर, हिन्दु समाजको अपमान गर्न पाइदैन ।’

 

जैनमुनी सूर्यसागर महाराजले चलचित्रले हिन्दुका देवी देवताको अपमान गरेको टिप्पणी गरेका छन् । अहिलेसम्म चलचित्र रिलिज नभएकाले फिल्ममा के छ निर्देशक बाहेकलाई थाह छैन तर, धेरैले अनुमानकै भरमा निर्देशक भन्सालीको आलोचना गरेका छन् । रानी पद्यमावतीको चरित्र बङ्ग्याएको भन्दै आलोचना गरिएको छ ।

भन्सालीले बनाएको मध्ये सबै भन्दा धेरै विवादमा आएको चलचित्र यहि नै हो । सुटिङ हुँदै गर्दा हिन्दुवादी एक संगठनले सुटिङ स्पटमै आगो लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं