June 10, 2017

दिपिका, यो फोटो बेडरुमको लागि बचाएर राख

‘दिपिका, यो फोटो बेडरुमको लागि बचाएर राख’२७ जेठ, एजेन्सी। महिलालाई उनको कपडाबाट मूल्यांकन गरिने चलन नयाँ होइन। आजभोली सेलेब्रेटी देखि खेलाडी कसैलाई पनि सामाजिक सञ्जालमा ट्रोल गरिन्छ। यसपटक बलिउड नायिका दिपिका पादुकोण निशानामा परेकी छिन्।

 

दिपिकाले सेतो रंगको ड्रेसमा आफ्नो एक तस्विर इन्स्टाग्राममा पोस्ट गरिन। कालो हिल लगायर सोफमाथी बसेको उनको तस्विर पोस्ट हुनासाथ त्यसमाथी अनेकन कमेन्ट आउन सुरु गर्यो। कसैले हट भने त कसैले सुन्दर। कसैले भद्धा कमेन्ट गर्दै उनको ट्रोल गर्न सुरु गरे।

एक प्रयोगकर्ताले लेखे, ‘निकै सुन्दर’ अर्काले लेखे, ‘चिप…तपाईले जे लगाउनुछ लगाउनु तर आफ्नो शरीर पब्लिकमा देखाउनुस्। तपाई के सावित गर्ने कोशिस गर्दै हुनुहुन्छ ? यो यदि चर्चाको लागि गर्दै हुनुहुन्छ भने विश्वास गर्नुस्, यो तपाईको विरुद्ध जानेछ। म विश्वासको साथ भन्न सक्छु कि कोही भारतीय माता-पिता आफ्नो छोरीलाई तपाई जस्तो बन्न भन्नेछैनन्।’

 

अर्को एक प्रयोगकर्ताले लेखे, ‘तपा‌ईले आफैलाई बिर्सनुभयो। याद राख्नुस् तपाई एक भारतीय महिला हो। यो फोटोलाई आफ्नो बेडरुमको लागि बचाएर राख्नुस्’

आफु विरुद्ध यस्ता कमेन्टको बावजुद दिपिकाले यी कुरामा कुनै ध्यान दिइनन्। सफाइ वा जवाफ दिनु त परको कुरा उनले अर्को तस्विर पोस्ट गरिन।

 

केहीले भने दिपिकाको खुलेर पक्ष लिए अनि भद्धा कमेन्ट गर्ने विरुद्ध खनिए। एक प्रयोगकर्ताले रमाइलो कमेन्ट लेखे, ‘म सोच्दै छु कि यस्तै गरी हिल लगाएर सोफामा बस्दा आमाले मलाई कति पिट्लिन्!’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं