काठमाडौं । म्युजिक भिडियो खेलाइदिने प्रलोभनमा पारी नेपालगन्जबाट युवतीलाई दाङमा बोलाएर फिल्मी शैलीमा बलात्कार भएको प्रहरीले जनाएको छ । म्युजिक भिडियोमा मोडलिङ गराइदिने भन्दै बाँकेबाट युवतीलाई बोलाएर तुलसीपुरमा सामूहिक बलात्कार भएको दाङ प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन् । बलात्कारमा संगल्न दुई युवा पक्राउ परेको पनि एपी सिंहले बताइन् ।
युवती बलात्कारमा तुलसीपुरको एक होटल संचालकको पनि हात गरेको प्रहरीले आशंका गरेको छ । “युवतीलाई मदिराले लठ्ठ बनाएर सामूहिक बलात्कार भएको देखियो,” एसपी सिंहले भनिन्, “घटना गम्भीर छ, अनुसन्धान हँुदैछ ।”
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न