दर्शकले ‘बेवाच’ हेरेपछि मलाई घृणा गर्नेछन्: प्रियंका

images-cms-image-000004350

भर्सटाइल बलिउट अभिनेत्री प्रियंका चोपड़ाले हलिउड फिचर फिल्म बेवाचमा आफू नकारात्मक भूमिकामा देखिने बताएकी छिन्।

नब्बेको दशकको लोकप्रिय टीवी श्रृंखलामा आधारित फिल्ममा उनी विक्टोरिया लीड्सको भूमिका निर्वाह गर्दैछिन्।

बेवाचमा उनी ड्वेन जोन्सन र जैजॉनसन एवं जैक इफ्रोनसँग देखिने छिन्। यसअघि हलिउडकै टेलिभिजन शृंखला ‘क्वान्टिको’बाट चर्चा बटुलेकी अभिनेत्रीले भनेकी छन्, ‘यसमा म यति नकारात्मक भूमिकामा छु कि मलाई फिल्म हेर्नेहरुले घृणा गर्नेछन्।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं