February 27, 2017

दर्जनौं एलडिओ र नगरपालिकाको कार्यकारी अधिकृतको सरुवा (सुचीसहित)

mofaldकाठमाडाैं,१६ फागुन । स्थानिय विकास मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत स्थानिय विकास अधिकारी तथा नगरपालिकाका कार्यकारी अधिकृतहरूकाे सरूवा गरेकाे छ । यही फागुन ९ गते प्रकाशन भएकाे सरूवाकाे लिस्ट यस प्रकार छ ।

सरूवा बिबरण

१. यज्ञबहादुर खत्री– ओखलढुङ्गा जिविसबाट सुर्यविनायक नगरपालिका, भक्तपुर

२. युवराज पौडेल– पर्वत जिविसबाट महोत्तरी जिविस

३. गिरिराज ज्ञवाली– नेपालगञ्ज उपमहानगरपालिकाबाट पाँचथर जिविस

४. लालकृष्ण शर्मा पौडेल– लेखनाथ नगरपालिकाबाट उपेक्षित, उत्पिडित तथा दलित बर्ग उत्थान समिति काठमाडौं

५. शेखर पौडेल– लमजुङ जिविसबाट मन्त्रालय

६. टेकराज निरौला– काभ्रे जिविसबाट मन्त्रालय

७. कृष्णप्रसाद चपागाइँ– महोत्तरी जिविसबाट नेपालगञ्ज उपमहानगरपालिका

८. राजनकुमार विसी– मन्त्रालयबाट खोटाङ जिविस

९. हरिप्रसाद बास्तोला– मुस्ताङ जिविसबाट मन्त्रालय

१०. बन्धुप्रसाद बास्तोला– मन्त्रालयबाट मुस्ताङ जिविस

११. डिल्लीराम सिग्देल– ब्यास नगरपालिकाबाट लमजुङ जिविस

१२. लोकबहादुर सुनार– मन्त्रालयबाट हुम्ला जिविस

१३. निश्चलराज पाण्डे– खोटाङ जिविसबाट पर्सा जिविस

१४. विश्वप्रकाश अर्याल– पर्सा जिविसबाट स्याङ्जा जिविस

१५. कोमलप्रसाद धमला– जिविस पाँचथरबाट काभ्रे जिविस

१६. कृष्णप्रसाद धिताल– मनाङ जिविसबाट ब्यास नगरपालिका तनहुँ

१७. बलदेव जोशी– हुम्ला जिविसबाट मन्त्रालय

१८. रामुराज कडरिया– मन्त्रालयबाट मनाङ जिविस

१९. बिष्णुप्रसाद भुषाल– मुस्लिम आयोगको काजबाट पर्वत जिविस

स्राेतः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द