September 7, 2019

दक्षिण भारतीय फिल्म केजिएफ २ लाई ठुलो झट्का

दक्षिण भारतीय फिल्म केजिएफ २ लाई ठुलो झट्का लागेको छ ।

पहिलो फिल्म सुपरहिट भएपछि सिक्वल निर्माणका लागि हैदरावाद र बैँगलौरको कोलार फिल्डमा पुगेको फिल्म युनिट सुटिङ रोक्न बाध्य भएको छ ।

अदालतले वातावरणमा नकरात्मक असर पारेको भन्दै सुटिङ रोक्न आदेश दिएपछि फिल्म युनिटलाई झट्का लागेको हो ।

फिल्म निर्माताका अनुसार फिल्मको एक दिनकोमात्र सुटिङ बाँकी रहेको छ ।

यस अवस्थामा सुटिङ गर्न दिनुपर्ने उनीको माग रहेको छ ।

तर, अदालतमा एकजना व्यक्तिले वातावरणमा असर परेको भन्दै मुद्धा दर्ता गरेपछि अदालतले यस्तो आदेश दिएको हो । फिल्म कहिले रिलिज हुने हो यसबारे भने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं