त्रिभुवन विमानस्थलमा गोली चल्यो!

efffextकाठमाडौं २ माघ – आइतबार दिउँसो साढे २ बजे मलेसियाबाट आएको एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग नजिकैबाट ओभर सुट गरिएको छ । धावनमार्गमा एकैसाथ तीनवटा कुकुर देखापरेपछि अवतरणका लागि कोटेश्वरबाट आइसकेको विमानलाई ओभरसुट गराइएको हो । एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिए पनि धावनमार्गको छेउँमै कुकुरहरु देखिएपछि ओभरसुट गराउनु परेको जानकारी दिए । विमानस्थलको धावनमार्गमा एकैपटक तीन वटा कुकुर आइपुगेपछि मलेसियाबाट आएको एयर एसियाको जहाजले अवतरण गर्न पाएन् भने दिल्लीबाट आएका जहाज पनि फर्किए । र, कुकुरलाई हटाउन विमानस्थलका सुरक्षाकर्मीले गोली चलाउनुपर्यो । अन्ततः कुकुर हटाउन विमानस्थलका सुरक्षाकर्मीले हतियार चलाउनुपर्यो । र, गोली हानेर कुकुरहरु मारियो । अहिले विमानस्थल सुचारू भइसकेको र उडान अवतरण नियमित भएको प्रवक्ता ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)