तीस वर्षपछि खोले अक्षय कुमारले जिन्दगीको यस्तो राज

akshay-kumarएजेन्सी । बलिउडमा नाम परिवर्तन गरेर आफ्नो फिल्मी पहिचान बनाउने मध्ये अक्षय कुमार पनि एक हुन् । अक्षय कुमारले किन नाम फेरे त रु उनले ३० वर्षपछि यसको राज खोलेका छन् ।

एक अन्तरवार्तामा अक्षय कुमारले भनेका छन्, ‘मेरो पहिलो फिल्म आज ९१९८७० महेश भट्टले निर्देशन गरेका थिए । फिल्ममा कुमार गौरवको मुख्य भूमिका रहेको थियो र फिल्ममा उनले निर्वाह गरेको चरित्रको नाम थियो अक्षय ।’

फिल्ममा अक्षयको भूमिका मात्र साँढे चार सेकेण्ड थियो । जसमा उनी कराँते प्रशिक्षकको भूमिकामा थिए । उनी कुमार गौरवलाई ध्यान दिएर हेरिरहन्थे र एकदिन उनले अदालत गएर आफ्नो नाम राजीव भाटियाबाट अक्षय कुमार राखे । सायद उनलाई कुमार गौरवको भूमिका अक्षय मन परेको थियो । अथवा उनले कुमार गौरवबाट प्रेरणा पाए ।

अक्षयका अनुसार उनी एकदिन बांद्रा कोर्ट गए र नाम परिवर्तन गरे । फेरिएको नाममा नै उनले भिजिटिङ कार्ड बनाए । त्यसपछि लगातार उनलाई भाग्यले साथ दिइरह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं