तीन जनासम्म एउटै बेडमा राखेर उपचार !

 

एउटै बेडमा उपचार गराउँदै तीन जना बिरामी


रुपन्देही – लुम्बिनी अञ्चल अस्पताल बुटवलमा बिरामीको चाप अत्याधिक बढेको छ। पछिल्ला दिनमा इर्मेजेन्सीको  एकै बेडमा तीन जना बिरामीको उपचार भइरहेको छ।

प्रकोपजन्य  रोगहरु, भाइरल  टयाफाइड, रुघाखोकी, झाडापखालाका बिरामीहरु बढेका हुन्। दैनिक दुई सय ५० सम्म बिरामी आउने गरेको छन्। अस्पतालको इर्मेजेन्सीमा २६ वटा बेड छन् तर अपुग भएपछि एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको इमर्जेन्सीकी इन्चार्ज बबिता बजिमियाले बताइन्। अस्पताल प्रशासनका अनुसार ओपिडीमा पनि बिरामीको चाप बढेको छ । 
 
लुम्बिनी अञ्चल अस्पतालमा ३ सय ८६ बेड क्षमता भएपनि अहिले दुई सयमात्र सञ्चालनमा  आएका छन्। तिमध्ये ७९ बडा प्रसूति बेड हुन्। 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको