तपाईलाई पत्याउनै गाह्रो सेक्स सम्बन्धी १७ तथ्य

interesting fact on sex (2)

तपाईलाई लाग्ला, मैले सेक्सको बारेमा सबै कुरा जानेको छु/बुझेको छु । यसबारे सामान्य सबै जानकारी मसँग छ । तर त्यस्तो होइन, सेक्स सम्बन्धी केही यस्ता रोचक तथ्यहरु छन्, जुन कुरा थाहा पाएर तपाईं छक्क पर्न सक्नुहुन्छ । हाम्रोमा सेक्स काम भन्दा बढी कुराको बिषय बन्ने गरेको छ । तर हामीले यसको बारेमा रोचक तथ्यहरु थाहा नपाइरहेका हुनसक्छौं । आउनुहोस्, सेक्ससँग जोडिएका १७ रोचक यथार्थहरु थाहा पाऔं :

कयौं महिलाहरु बच्चा जन्माउने समयमा यौन उत्तेजनाको महसुस गर्दछन् । आफ्नो जीवनमा कम मात्रै महिलाहरु यौन उत्तेजनाको उत्कर्षमा पुगेका हुन्छन् । यो किनपनि हुन्छ भने पुरुषलाई आफ्नो यौनसाथीको भन्दा बढी आफ्नै सन्तुष्टिको बढी मतलब हुन्छ ।
interesting fact on sex (6)

यौन सम्पर्कको क्रममा जब पुरुषको विर्य स्खलन हुन्छ, त्यतिबेला यसको गति २८ माइल प्रतिघन्टा हुन्छ । अहिलेसम्म १०० मिटरको विश्व रेकर्ड २२.९ माइल प्रतिघन्टाको मात्र छ ।
interesting fact on sex (7)

५ प्रतिशत पुरुष दिनमा मात्र एक पटक यौन सम्पर्क गर्दछन् । २० प्रतिशत पुरुष हप्तामा ३ देखि ४ पटक यौन सम्पर्क गर्दछन् ।
interesting fact on sex (8)

सेक्सको क्रममा पुरुषको लिंग र महिलाको स्तनको आकारमा वृद्धि हुन्छ । यससँगै नाकको भित्री भाग पनि सेक्सको क्रममा फुल्दछ ।
interesting fact on sex (9)

२०१२ को लण्डन ओलम्पिक खेल १७ दिनसम्म चलेको थियो । यसमा भाग लिने खेलाडीलाई १ लाख ५० हजार कन्डोम निशुल्क वितरण गरिएको थियो । यसको औसम हिसाब हुन्छ, प्रति खेडाली १५–१५ वटा कन्डोम बाँडिएको थियो ।
interesting fact on sex (10)
२००८ मा एक पुरातत्ववेत्ताले साइप्रसमा ७औं शताब्दीमा लेखिएको श्राप शिलालेख जमिनमा गाडिएको अवस्थामा भेट्टाएका थिए । शिलालेखमा लेखिएको श्राप थियो– ‘यौन सम्पर्क गर्ने बेलामा भगवानले तेरो लिंगमा पिडा दिउन् ।’

interesting fact on sex (11)

जर्मन भाषामा गर्भनिरोधक शब्दलाई यति लामो र अप्ठेरो शब्दमा भनिन्छ कि तपाईंले त्यसलाई कण्ठस्थ सुनाउन मुस्किल हुन्छ ।
interesting fact on sex (12)

यौन सम्पर्कको बेला स्तनको आकार २५ प्रतिशतभन्दा बढी बढ्दछ ।
interesting fact on sex (13)

युरोपमा प्रत्येक १० मध्ये १ बच्चा आइकिया कम्पनीको ओछ्यानमा यौन सम्पर्क गर्ने मातापिताका कारण जन्मन्छन् ।
interesting fact on sex (16) interesting fact on sex

एक चम्चा विर्यमा ५ क्यालोरी शक्ति हुन्छ । तर यसको अर्थ तपाई त्यसलाई खानुहोस् भन्ने होइन ।
these-interesting-sex-facts-will-bring-a-naughty-smile-on-your-face(1)

विश्वमा इन्टरनेटमा खर्च हुने समयको आधाभन्दा बढी पैसा अश्लिल सामग्री हेर्नको लागि खर्च गरिन्छन् ।
these-interesting-sex-facts-will-bring-a-naughty-smile-on-your-face(2)

पहिलाका मानिसहरु विर्यको प्रयोग मसीको रुपमा गर्दथे । यसले लेखेको सजिलैसँग देखिँदैनथ्यो । यसबाट लेखिएको अक्षर पढ्न छुट्टै तरिका हुनेगर्दथ्यो । तर यसबाट छुट्टै गन्ध आउने त तपाईंलाई थाहा नै होला ।
these-interesting-sex-facts-will-bring-a-naughty-smile-on-your-face(3)

सेक्सले तपाईंलाई आनन्द मात्रै दिँदैन । वास्तवमा यसबाट दुःखाई सहने तपाईंको क्षमता पनि बिस्तार हुन्छ ।
these-interesting-sex-facts-will-bring-a-naughty-smile-on-your-face(4)

यदि यौनसम्बन्धी कम्प्युटर तथ्यांक मान्ने हो भने एकजना पुरुष एकपटकमा आफ्नो विर्यद्वारा १ लाख ५८ हजार ८ सय ७५ जिबीसम्म डिएनए सूचना दिन्छ । यसमा यतिधेरै दम हुन्छ भन्ने तपाईंले सोच्नुभएको थियो ?
these-interesting-sex-facts-will-bring-a-naughty-smile-on-your-face(5)

मादा फेरेट (नेवेल जातिकाका एक जनावर) ले एक वर्षसम्म यौनसम्पर्क गर्न पाएन भने मर्दछ ।
these-interesting-sex-facts-will-bring-a-naughty-smile-on-your-face(6)

विर्य स्खलनपछि कमजोर भएर सुत्नुहुन्छ तर तपाईंको विर्य पाँच दिनसम्म जिउँदै रहन सक्छ ।
these-interesting-sex-facts-will-bring-a-naughty-smile-on-your-face

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित