डाक्टरकाे लाईसेन्स निकाल्न ज्यान मार्ने धम्की !

साउन १ , काठमाडौं  – निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघ एक सार्वजनिक कार्यक्रममा विशेषज्ञको लाईसेन्स परीक्षामा फेल भएपछ पास गराईदिन फोन आएको खुलासा गरे ।
 
थापाक अनुसार उनलाई तयसरी भनसु गराउने डाक्टरको संख्या एक दर्जन हाराहारीमा थियो । 

थापाकै भनाईमा उनले डाक्टर जस्तो संवेदनशिल पेसा अपनाउने पेसाकर्मीलाई भनसुन काउन्सिन्लका अधिकारीसम्मै पुर्याउँछन् । 

काउान्सिलका अधिकारीका अनुसार दर्जनोँ नेता र उच्चच पदस्थहरु चिनेजानेकाका लागि भनसुन आफन्ताका लागि त सकेसम्म चलखेल नै गर्नसमेत तम्सिएका थुप्रै उदहारण छन् । 

‘जति धेरैपटक फेल भएको विद्यार्थी हो उसले त्यति नै बढी दबाब र भनसुन बढाउँदै लान्छ, काउन्सिलका पुर्वउपाध्यक्ष डा. शशि शर्माले भने- ज्यान मार्ने धम्की आउँछ, अदालतमा मुद्धा हालिदिने चेतावनी पनि धेरै आउँछन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने