मेक्सिको – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै पैसा तिर्नुपर्ने अडानको विरोधमा मेक्सिकोका दर्जनभन्दा बढी सहरमा हजारौं मानिस सडकमा उत्रिएका छन् ।
उनीहरुले ट्रम्पको विरुद्धमा अंग्रजी र स्पेनी भाषामा लेखिएका प्लेकार्डहरु पनि बोकेका थिए । पदर्शनकारीहरुले मेक्सिको सिटी सहित देशभरका अन्य शहरहरुमा पनि विरोध र्यालीहरु निकालेका थिए ।
सहभागी अधिकांशले सेतो लुगा लगाएर मेक्सिकोको झण्डा बोकेका थिए ।
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल