टप टेन लिष्टबाट झर्यो कपिलको शो

kapil-sharma-2

मुम्बई । अहिले कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’ निकै चर्चाको विषय बनेको छ । कलाकार सुनिल ग्रोबरले शो छोडेपछि शो को चर्चा भएको हो । सुनिल सहितका कलाकारहरुले शो छोडेपछि शो को लोकप्रियता पनि घटेको छ ।

 

शो मा राजू श्रीवास्तव र सुनील पाललाई ल्याइएपनि माथि उक्लिन सकेन । अहिले शो इन्डियन शीर्ष दश टेलिश्रृखलाको लिष्टबाट समेत बाहिरिएको छ ।

नम्बर १ बन्यो ‘नागिन’

टिभी शो ‘नागिन–२’ ले सबै शो लाई उछिन्दै नम्बर १ मा छ । त्यस्तै, क्रमश दुई नम्बरमा ‘ये रिश्ता क्या कहलाता है’, तीन नम्बरमा ‘कुमकम भाग्य’, चार नम्बरमा ‘तारक मेहता का उल्टा चश्मा’ पाँच नम्बरमा ‘कर्मफल दाता शनि’ लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं