July 6, 2017

ज्योती मगरको फेरी उस्तै नयाँ लुक्स (भिडियोसहित)

२०७४/३/२२ , काठमाडौं । नेपाली लोक संगितको क्षेत्रमा निकै उत्ताउलो स्वभावकी भनेर प्रचार गरिने गायिका तथा हट मोडल ज्योति मगर ‘राम्री तरुनी’ को बनेर फेरी देखा परेकी छन् । उनी नयाँ गीत ‘राम्री तरुनी ’को भिडियोमा राम्री तरुनी बनेर देखा परेकी हुन् ।

‘राम्री तरुनी’ गीतमा शंकर श्रेष्ठ र देवी घर्तिमगरको स्वर रहेको छ । गीतको भिडियोमा ज्योतिलाई शिशिर बुढाथोकीले मोडलिङमा साथ दिएका छन् । भिडियोमा ज्योतिको जवानी पनि नियाल्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको