जेठबाट भदौमा पुग्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’

paul-and-aanchalनायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति जेठबाट पछाडि सारिएको छ । जेठ १९ गतेबाट रिलिज हुने भनी घोषणा गरिएको यो चलचित्र अब भदौ ३० गतेबाट रिलिज हुने भएको हो ।

स्थानिय तहको निर्वाचनका कारण नेपाली चलचित्रको व्यापार खस्किरहेको कुरालाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन मिति ३ महिना पर सारिएको हो । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रको २ वटा गीत सार्वजनिक भैसकेको छ ।

एनडि्रउ पौडेलको लगानीमा तयार भएको यो चलचित्रको चर्चा अहिले पल र आँचलको प्रेमका कारण बढी छ । बिग्रिएको जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने कथालाई यो चलचित्रमा उठान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)