March 24, 2017

जुजुभाइले यसपालि जिब्रो नछेड्ने, कारण यस्तो बताउँछन्

चैत ११,काठमाडौं – आठ बर्ष देखि निरन्तर जिब्रो छेड्दै आएका मध्यपुरथिमिका जुजुभाइ बासं श्रेष्ठले यसपालि जिब्रो नछेड्ने भएका छन् । आजको नागरिकमा खबर छ ।

‘यसपटक मैले जिब्रो छेड्ने कामलाई निरन्तरता दिन नसक्ने भएँ’, उनले भने ‘विशेष कारण मैले निरन्तर गर्दै आएको जिब्रो छेड्ने कामलाई यो बर्ष निरन्तरता दिन नसक्ने भएँ ।’

३६ बर्षका चित्रकलाका शिक्षक जुजुभाइले जात्रालाई जीवन्तता दिन गत बर्षसम्म निरन्तर जिब्रो छेड्दै आएका  थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ