अरनिको रजामार्ग अन्तर्गत भक्तपुरको जगाती क्षेत्र जाम जोन बनेको छ। जिल्ला भरमा सबैभन्दा बढी जाम हुने क्षेत्रका रूपमा यो ठाउँ परिचित हुन थालेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
राजमार्ग अन्तर्गत सूर्यबिनायकदेखि जगातीसम्म एक किलोमिटर खण्डमा दैनिक जाम हुने गरेको हो। विशेष गरेर बिहान र बेलुका यो ठाउँमा अत्याधिक जाम हुने गरेको छ। काठमाडौंको कोटेश्वरदेखि-सूर्यबिनायकसम्मको सडक ६ लेनको छ। त्यही कारण सूर्यबिनायकसम्म जाम हुँदन। सूर्यबिनायकबाट पूर्व जाने सवारीको चाप उत्तिकै भएपनि सडक ६ लेनबाट २ लेनमा झरेपछि यो ठाउँमा अत्याधिक जाम हुने गरेको हो।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने