जान्नुहोस् कुन अभिनेत्रीसँग छ सबैभन्दा बढी धन ?

aishorya

२४ जेठ – बलिउडका नायिका फिल्मबाट करोडौं कमाउछन् । तर उनीहरुका कमाईको आधार फिल्म मात्रै होइन । फिल्म बाहेक अन्य तरिकाबाट पनि उनीहरुले कामाउने गरेका छन् । जसमा मुख्य आधार हो व्यापारिक विज्ञापन । केही नायिकाको बिजनेश पनि छ । जान्नुहोस् बलिउडकी सबैभन्दा धनी नायिका को हुन् ?

१. ऐश्वर्या राय

बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मध्ये एक ऐश्वर्या रायसँग पैसाको कुनै कमि छैन । उनले बलिउडका साथै हलिउडमा समेत काम गरिसकेकी छन् । उनको विज्ञापन खेलको पारिश्रमीक ज्यादै बढी छ । उनी करिब ३५ मिलियन डलरकी मालिक्नि हुन् ।

२. अमीषा पटेल

फिल्मबाट टाढा रहेर पनि अमीषासँग पैसाको कुनै कमी छैन । उनले अहिलेसम्म विवाह गरेकी छैनन् । तर उनले आफ्नै प्रोडक्शन हाउसबाट राम्रो पैसा कमाउछीन् । उनीसँग करिब ३० मिलियन डलर सम्पती छ ।

३. दीपिका पादुकोण

संसारका १० सबैभन्दा बढी कमाउने अभिनेत्रीको सूचीमा भारतीय अभिनेत्री दीपिका पादुकाणको नाम छ । अहिले उनीसँग करिब २० मिलियन डलर सम्पती छ ।

४. काजोल

अजय देवगणकी पत्नी साथै अभिनेत्री काजोल अचेल धेरै कम फिल्ममा देखिन्छीन् । यसका साथै उनी केही विज्ञापनमा समेत देखिन्छन् । उनले अजय देवग०ाको प्रोडक्शन हाउसलाई मजाले सम्हालेकी छन् । साथै आफु पनि विजनेश गर्छिन् । उनी करिब १६ मिलियन डलरकी मालिक्नि हुन् ।

५. करिश्मा कपुर

करिश्मा कपुरले धेरै बर्ष पहिले अभिनय गर्न छोडिन् । तर उनले विज्ञापनबाट खुब पैसा कमाएकी छन् । उनले बिजनेसमा पनि राम्रो पैसा कामाएकी छन् । अहिले उनको साथमा १२ मिलियन डरल सम्पती छ ।

६. प्रिति जिन्टा

बलिउडबाट प्रिति भलै टाढा भइन । तर उनले विनेशबाट अत्यान्तै राम्रो पैसा कमाएकी छन् । उनी आईपीएल टिमको सह–मालिक्नि समेत हुन् । प्रितीले अहिले एक अमेरिकी विजनेशम्यानसँग विवाह गरेकी छन् । उनीसँग १० मिलियन डलर सम्पती छ ।

७. प्रियंका चोपडा

मोडल, अभिनेत्री र मिस वर्ल्ड समेत रहेकी प्रियंकाले कम समयमा धेरै राम्रो काम गरिन् । उनले हलिउडमा समेत काम गरेकी छन् । उनीसँग ८ मिलियन डलर सम्पती छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं