जहाँ बिहे अघि बेहुलीले कपाल खौरिने चलन

बेहुलीका लागि कपालको श्रृंगारले सुन्दरतामा ठूलो महत्व राख्ने ठानिन्छ । तर सुन्दरता तथा श्रृंगारको मापन संस्कृति तथा परम्परा पिच्छे फरक हुँदो रहेछ ।borana-tribes

अफ्रिकी देश इथियोपिया तथा सोमालियाको सीमाक्षेत्रका केही वस्तीहरुमा एउटा अनौठो चलन छ, जुन हाम्रो संस्कार भन्दा विपरित लाग्दछ ।

त्यहाँ बसोबास गर्ने बोराना आदिवासीका युवतीहरुले असल लोग्ने पाउनका लागि बिहे अगाडि शिर मुण्डन गर्दछन् । यसरी कपाल खौरिएपछि राम्रो लोग्ने पाइन्छ भन्ने विश्वास हुन्छ ।

उक्त समुदायमा बिहेपछि मात्र महिलाहरुलाई कपाल लामो पार्ने तथा कपाल श्रृंगार गर्ने मौका दिइन्छ ।

यो समुदायमा एक अर्को अनौठो मान्यता छ । यिनीहरु फोटो खिच्न मान्दैनन् । फोटो खिच्दा सरीरको रगत तानिन्छ र सरीरमा रगतको कमी हुन्छ भन्ने मान्यता उनीहरुमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ