बेलायतको राजधानी लण्डनको ट्राफेल्गर स्क्वाएरमा हरेक दिनजस्तै शनिवार पनि मानिसहरुको चहलपहल थियो । मानिसहरु व्यस्त थिए ।
सोही समयमा मानिसहरुको ध्यान चोकको बीचमा मान्छेको मासु बेचिरहेका केही व्यक्तिहरुतर्फ खिचियो । बीच सडकमा रगतले लतपतिएका युवतीहरूको शरीरसँगै रहेका केही मानिसहरुले ती युवतीको जीउको मासु किन्न अपील गरिरहेका थिए ।
बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा पल्टाइएको थियो । मानिसहरु त्यो दृश्यलाई हेरेर आश्चर्य मानिसरहेका थिए । ती युवतीका जीउहरुमा ‘मान्छेको मासु’ भन्ने ट्याग लगाइएको थियो ।
वास्तवमा जनावरमाथिको भेदभावको विरोधमा यस्तो गरिएको थियो । सडकमा त्यसरी लडाइएका राताम्मे सरीरहरु मृत शरीर थिएनन र मासु बेच्नका लागि पनि राखिएको थियो ।
जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपील गर्दै जनचेतना जगाउन यस्तो अनौठो विधिको प्रयोग गरेका रहेछन् । डाइरेक्ट एक्सन एभि्रह्वेयर नामक संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
एजेन्सी
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने
पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार
माघ १०,बैतडी। श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर
कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि