‘छक्का पञ्जा २’को दोस्रो गीत सार्वजनिक (भिडियो)

काठमाडौं, १२ भदौ – नेपाली चलचित्र ‘छक्का पञ्जा २’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तिमी उता किनारमा’ बोलको गीत हाइलाइट्स नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

यसअघि फिल्मको शीर्ष गीत ‘नाइलनको साडीमा’ सार्वजनिक भएको थियो । उक्त गीतले चर्चा पाउनुका साथै विवादमा समेत तानिएको थियो ।

हरिबंश आचार्य र वर्षा राउतको स्वरले दिएको फिल्मको दोस्रो गीतलाई किरण कँडेलले संगीत भरेका छन् । यस गीतलाई उत्तम संजेलले लेखेका हुन् ।
गीतको म्युजिक भिडियोमा विल्सन विक्रम मल्ल, बुद्धि तामाङ, प्रियंका कार्की, दीपकराज गिरीले अभिनय गरेका छन् ।

विपिन मल्लले सम्पादन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने गीतमा कविराज गहतराजको कोरियोग्राफी देख्न पाइनेछ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको