October 10, 2017

चुरियामाई नजिक टाटासुमो खोलामा

सिमरा : त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक मंगलबार विहान भएको दुर्घटनामा १३ जना घाइते भएका छन् ।
चुरियामाई मन्दिरको उकालो चढ्न नसकेर व्याक भएको वि.आर.०५ डि. २८६३ नम्बरको भारितय ट्रकले पछाडि रहेको ना १ ज ६५४९ नम्बरको टाटासुमोलाई ठक्कर दिंदा सुमो खोलामा खसेको प्रहरीले जनाएको छ ।
मंगलबार विहान ११ बजे भएको सो दुर्घटनामा टाटासुमोमा सवार यात्रु सहित १३ जना घाईते भएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मध्य २ जनाको अवस्था गम्भिर रहेको  छ । घाइते सबैको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)