August 5, 2017

चुनाव अघि कुनै पनि पार्टीसँग एकता सम्भव छैन : गङ्गानारायण श्रेष्ठ

२१ साउन,काठमाण्डौ  – नयाँ शक्ति पार्टी नेपालका नेता गंगा नारायण श्रेष्ठले चुनाव अघि कुनै पनि पार्टीसँग एकता सम्भव नभएको वताएका छन् ।

पछिल्लो समय मावोवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल  एकताको कुरा केहि अनलाइन मिडिया मार्फत सार्वजनिक भएको थियो । उनले भने , “गणतन्त्र, संघियता, धर्म निरपेक्षता र समाबेशी जस्ता नीति लिएका सबै पार्टी सँग चुनावी गठबन्धन सम्भव छ तर, एकता भने चुनाव अघि सम्भव छैन । ”

पार्टीले भर्खरै तोकेको पाँच जना सहसंयोजकको भूमिकाको वारेमा प्रश्न गर्दा उनले भने, “यो रणनितिक महत्वको विषय हो। यो सँग सम्बन्धित रहेर हाम्रो छलफल जारि छ । तर, संयोजकनै उपचारको क्रममा रहेकाले निर्णय हुन् केहि समय लाग्छ । ”

गंगानारायण श्रेष्ठ नयाँ शक्ति पार्टीको प्रदेश नम्बर ३ संयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने